ठाकुरको मुद्धा ‘हेर्न नभ्याइने’

जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाई हेर्न नभ्याइनेमा राखिएको छ । नेता महन्थ ठाकुरले दायर गरेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट दायर गरेका हुन् । निर्वाचन…