वामदेव गौतम च्यासलमा

एमालेका उपाध्यक्ष वामदेव गौतम ललितपुरको च्यासल पुगेका छन् । आइतबार पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम च्यासल पुगेका हुन् । बैठक सुरु अगावै नेता गौतम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा बस्ने स्थायी कमिटी बैठक स्थल पुगेका हुन् । गौतम असार १८ र १९ बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । तर, त्यसपछिका…