कीर्तिपुरमा गणेशमान सिंहको सालिक स्थापना हुने भएको छ । नगरपालिका वडा नम्बर ८ मा सालिक स्थापना गर्न रकम हस्तान्तरण भएको छ। गणेशमान सिंह पार्कमा सिंहको सालिक स्थापना गर्न अमेरिकाबाट पूर्ण बानियाँको अग्रसरतामा रकम संकलन गरी पठाइएको रकम नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरेका छन्। म्ंगलबार बिहाना चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले अमेरिकाबाट संकलन गरी पठाएको…