एमाले एकीकरणबारे नेता गुरुङले गरे यस्तो खुलासा, होला त पुरा ?

एमाले गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन्। बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा नेता गुरुङले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरेका हुन् । “पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली…