ओलीमाथि व्यंग्य गर्दै सांसद सिंहले भने- ‘हाम्रा प्रधानमन्त्री लक्की हुनुहुन्छ’

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा लक्की भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै प्रधानमन्त्री लक्की भएको बताएका हुन् । ‘एक किसिमले उहाँ (देउवा) लक्की नै हुनुहुन्छ,’ उनले भने, ‘ओलीले पानी जहाज पनि चलाई सक्नु भएको छ । चुच्चे रेलले दुवै छिमेकीलाई…