नेपाल तरुण दलले देशैभरिका बाढी पहिरो पिडितको उद्दार र राहत वितरण कार्यमा जुट्न दलका जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा ईकाई समितिलाई निर्देशन दिएको छ । दलका अध्यक्ष जित जङ्ग बस्नेतले परिपत्र जारी गर्दै केन्द्रिय समिती मातहतका सबै समितिहरुलाई उद्दर र राहतमा जुट्न निर्देशन दिएका हुन । "आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको…