काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षीय नेताहरुको छलफल भइरहेको छ । सोमबार पौडेल पक्षीय नेतहरु क्रियाशील सदस्यता विवाद र सरकारमा मन्त्रीको रुपमा पठाउने नेताहरुको विषयमा छलफल भइरहेको एक नेता जानकारी दिए । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसिरहेका बेला…