ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई देउवा सरकारले के गर्छ ?

काठमाडौं । पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नहटाउने संकेत गरेको छ। प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने,‘हामी छुचो कामतिर लाग्दैनौं। काम गर्दै जाँदा प्रदेश प्रमुखले असजिलो बनाए भने अर्कै कुरा हो। परिवर्तन गर्ने सोच हामीले बनाएका छैनौं।’ देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई तत्कालीन नेकपा सरकारले २०७६ को कात्तिकमा…