एमाले नेता माधब नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नहुने स्पस्ट पारेका छन ।पार्टी अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गर्दै हस्ताक्षर फिर्ता नहुने स्पस्ट पारेका हुन । नेता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग शनिबार छलफल गरे ।जुम…