राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने इच्छा व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा बिहीबारबाट शुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशनमा सम्बोधन गर्ने इच्छा व्यक्त गरेकी हुन। आगामि आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने…