नैतिक प्रश्न उब्जिएकाले मन्त्रीबाट हटेको हुँ : हृदयेश त्रिपाठी

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट बाहिरिएका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पुर्नगठित मन्त्रिपरिषदलाई शुभकामना दिएका छन् प्रधानमन्त्री ओलीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएर सरकारमा ल्याएपछि उनले मन्त्रीबाट हट्ने निर्णय गरेका हुन् ।‘कोभिड नियन्त्रणका लागि जे जती काम गर्न सकें त्यसमा खुसी छु, म महामारीको चुनौतीलाई सामना गर्न नसकेर भागेको होइन, एक थान मन्त्रीका लागि बसिरहन नैतिक प्रश्न…