कांग्रेस जिल्ला सभापतिहरुले पार्टी महाधिवेशनका लागी दबाब दिन ज्ञापनपत्र बुझाउने (बिज्ञप्ती सहित)

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बर्तमान  राजनितिक परीस्थितीबारे छलफल गर्दै १० बुँदे विज्ञप्ति जारी गरेका छन् ।बिज्ञप्तिमा कांग्रेस जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलिकोको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापतिहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छन्। ‘सरकारका प्रधानमन्त्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा “बहुल राष्ट्र…