माधब नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दै : नयाँ पार्टी गठनबारे छलफल

नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बिहीबार बिहान ११ बजे बस्ने भर्चुअल बैठकमा पछिल्लो समसामयिक विषयमा कुराकानी सगै नयाँअ पार्टी बनाउने बारेमा छलफल हुन बताइएको छ । आज बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने ठोस निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए । हिजो (बुधबार) एक आफू निकट जनबर्गीय संगठनका…