मेयर पदबाट राजीनामा दिँदै बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज राजीनामा दिँदैछन्। स्रोतका अनुसार आज राजीनामा दिएर उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैछन्। उनी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका थिए । रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ…