ओलिले जती चर्तिकला देखाउँछन हामिलाई उतिनै फाइदा : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलिले जती चर्तिकला देखाउँछन बिपक्षिलाई उतिनै फाइदा हुने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् । भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड,…