सरकारबिरुद्द समस्या खडा गर्ने काम भयो : प्रधानमन्त्री ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्ध आफूले काम गरिरहँदा समस्या खडा गर्ने गरेको बताएका छन् । आइतवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ विरुद्ध आफूले काम गरिरहँदा काम गर्न नदिने र मुद्धा हाल्ने काम भएको बताएका हुन् । ओलीले यस्तो अवस्थामा पनि बेरोजगारी, मूल्यवृद्धि, कालोबजारी हुन नपाओस्, आपूर्तिमा तलमाथि नहोस् भन्नेमा आफ्नो ध्यान…