काङ्ग्रेसले जितेका स्थानीय निकायमा बजेट काटेर सरकारले भेदभाव गर्‍यो:  काङ्ग्रेस नेता गच्छदार

कात्किक ४, विराटनगर- नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काङ्ग्रेस विजयी भएको स्थानीय निकायमा सङ्घीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको बताएका छन । नेता  गच्छदारले  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महँगी वृद्धि र जनतामा कर भार थपिदै दिन प्रतिदिन शान्तिसुरक्षाको अवस्था नाजुक  भएका कारण  करणी र हत्याका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गरे । त्यस्तै परराष्ट्र, अर्थ र…