प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुन लागेको छ । एमालेको माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका…