कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकारले विश्वासको मत लिन सफल भएको छ । शाहीको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो । माधवकुमार नेपाल पक्षले 'फ्लोर क्रस' गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो। १२ सासंद रहेको माओवादी केन्द्रलाई ६ मत नेपाली…