पदमुक्त भएका बादलले आजै गृहमन्त्रीको शपथ लिँदै

सांसद र मन्त्री दुबै पदबाट पदमुक्त भएका रामबहादुर थापा बादलाले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले उनकोक राष्ट्रिय सभा सदस्य पद खारेज गरेसगै उनि दुबै पदबाट पदमुक्त भएका थिए । आजै साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।…