सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा आज सिंहदरबारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको हो । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएपनि कार्यक्रम सार्वजनिक भने गरिएको छैन । कार्यदल संयोजक पूर्णबहादुर…