भीम रावललाई प्रेम आलेल किन भने यस्तो, अब के गर्लान् रावल

एमालेका नेता एब सांसद प्रेम आलेले उपाध्यक्ष भिम रावलमाथि प्रश्न गरेका छन्। प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएर माधव क्याम्पमा पुनः प्रवेश गरेका सुदूरपश्चिमकै सांसद प्रेम आलेले शुक्रबार केन्द्रीय कमिटी बैठकमा बोल्दै युद्धको मैदानमा रहेको अवस्थामा कमान्डरलाई एक्लै छाडेर भाग्न नमिल्ने बताए। आलेले प्रश्न गरे, ‘माधव नेपाल हाम्रो कमाण्डर हो। युद्धको बेला कमान्डरलाई मैदानमा…