विप्लव समुहको वार्ता टोली काठमाण्डौमा, छिट्टै छलफल हुने

सरकारसगा बार्ताका लागी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको टोलीले समेत वार्ता गर्न समिति बनाएको छ ।मङ्गलवार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको जनाएका हुन् । प्रकाण्डसँगै वार्ता समितिमा उदय चलाउने ‘दीपक’ सदस्य तोकिएका छन् । यसै बिच सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच मंगलबार साँझ…