नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरे । नेपाली समाजको रुपान्तरण पूर्ण नभएको उनको भनाइ छ । उत्पीडित समुदाय अझै सन्तृष्ट हुन नसकेको उनले…