नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद वार कि पार गर्न निर्देशन दिएका छन् । बिहीबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले आफु पार्टी एकताका लागि लचिलो भएनी बाहिर उल्टो हल्ला फैलाएकाले अब विवाद वार कि पार गर्नुपर्ने निर्देशन दिएका हुन् । आफू विरुद्ध पार्टी एकताको लागि पहल नगरेको भ्रम फिँजाइएको भन्दै जे–जे गर्नु…