प्रधानमन्त्रीको कदमको भण्डाफोर गर्न जनतामाझ कांग्रेस

प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानीक कदम चालेर संसद विघटन गरेको भन्दै उक्त कदमको विरुद्धमा ओखलढुंगा कांग्रेस नागरिक माझ पुगेको छ । संसद विघटन पश्चात विभिन्न विरोधका कार्यक्रम तय गरेको कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्रीको गलत कार्यको भण्डाफोर गर्न नागरिक माझ पुगेको हो । नेपाली कांग्रेस ओखलढुंगाले संसद विघटन र त्यस पछि उत्पन्न राजनीतिक अस्थिरताका बारेमा…