पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले जनता र राजाको सहमतिलाई अवज्ञा गरेर विभेदको राजनीति शुरु हुँदाअ मुलुक दिन प्रतिदिन जटिलातामा फस्दै गएको बताएका हुन । । “नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट…