प्रदेश प्रमुख बर्खास्त र नियुक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारि गर्दै भने ‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ ।’यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत…