काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदीप पौडेलले वैशाखमा चुनाव भयो भने पनि केपी ओलीको जमानत बाँकी नरहने दाबी गरेका छन । काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले आज आयोजना गरेको विरोधसभामा नेता पौडेलले यस्तो दाबी गरेका हुन । उनले जनतामा जानुपर्ने डरले ओलिले चुनाबनै नगराउलान भन्ने खतरा रहेको टिप्पणी गरे ।बर्तमान सरकार र नेकपा…