कसैसग घुँडा टेक्नुपर्ने अवस्था छैन : प्रधानमन्त्री ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसग घुँडा टेक्नुपर्ने कुनै अवस्था नआउने बताएका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको  बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको रक्षाका लागि आफूले जनतालई धोका नदिनेसमेत बताए । ुतपाईंहरुले धोका पाउनुहुन्‍न, देशको राष्ट्रियता…