नेकपाका दुबै समुहलाई आयोगले बोलायो

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई  छलफलका लागि बोलाएको छ । बिहिबार आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र काट्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । आयोगले शुक्रबार विहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफलका लागि दुबै पक्षका ५/५ जनालाई बोलाएपनि पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल…