कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र समाप्त पारेर मुलुकमा हुकुमी शासन सञ्चालन गर्न लागेको आरोप लगाएका छन् । संसद विघटन बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन अन्तर्गत काठमाडौंमा आयोजित बिरोध सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन । कम्युनिष्टहरुबाट देश, लोकतन्त्र, विकास र संविधान सुरक्षित छैन भनेर विगतदेखि नै आफुले भन्दै आइरहेको र त्यो…