ओखलढुंगामा बिभिन्न पार्टिका ३७ जना कांग्रेसमा प्रवेश गरेका छन । जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ०२ हुलाक चौरमा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा प्रदेश (क्षेत्र ०२)का सांसद मोहन खड्काको दाइ चन्द्र बहादुर खड्का सहित ३७ जना कांग्रेसमा प्रवेश गरेका हुन । कांग्रेसमा प्रवेश गरेका चन्द्र बहादुर खड्काले आफूले नेकपा पार्टीको लागी धेरै दुख…