प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज सोमवार पनि सुनुवाइ जारी रहने भएको छ। संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि आज नियमित सुनुवाइ हुन लागेको हो। हिजो भएको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए भने । निवेदककै तर्फबाट अधिवक्ता…