भोलिदेखि सुरु हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणलाई लिएर विज्ञ तथा नागरिक अगुवाहरुले दीर्घकालिन प्रभाव पार्ने सम्झौतामा ध्यान नदिन सुझाब दिएका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका छन्। ज्ञवाली…