नेकपा प्रचण्ड नेपाल समुहको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । सचिवालय बैठक आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउने, अहिलेको अवस्थाको थप विश्लेषण गर्नेलगायत कार्यसूचीमा छलफल हुनेछ,” उनले भने । प्रधानमन्त्रीको कदमविरूद्ध विभाजित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल…