नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले एमालेका कम्तिमा २३ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा सांसद झाँक्रीले लेखेकी छिन्, ु।।।हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।ु संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका सदस्य शेरबहादुर देउवालाई समर्थन…