नेपाली कांग्रेसको बैठक आज पनि बस्दै, आन्दोलनमा जाने तयारी

आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकबाट प्रदर्शन सुरु गर्ने मिति तय हुने सम्भावना रहेको छ । तर संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्रै पनि फरक मत छ ।सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् भने यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले…