काँग्रेस केन्द्रीय कमिटी बैठक आज :संसद् विघटनबारे आधिकारिक धारणा र रणनिती बनाउने

आज नेपाली काँग्रेस केन्द्रीय कमिटी बैठक बस्दैछ । काँग्रेसले देशमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेको हो । बैठक दिउसो १ बजे पार्टी कार्यलय सानेपामा बस्दैछ । बैठकले नेपाली काँग्रेसले असंवैधानिक र अधिनाकवादी भन्दै आएको संंसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्ने र त्यसका विरुद्धमा रणनीतिक तयार गर्ने बताइएको छ । तेस्तै बैठकमा कांग्रेसको…