नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक पछिल्लो समय लगातार बसिरहेको छ । बैठकपछी नेताहरुले सहमती नजिक पुगिएको जानकारी गराउने गरेका छन ।कार्यदल सहमती नजिक पुगेको नेताहरुले बताउने गरेपनी ठोस सहमतिको मार्ग पहिल्याउन कार्यदल असफल भएको छ । बिहीबार बस्ने भनेको कार्यदलको बैठक दिउसो बस्न नसकी अनौपचारिक छलफल मात्रै भएपछी बाहिरिने क्रममा नेता घनश्याम…