जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि शुक्रबार साँझ गरेको मन्त्रिमण्डल विस्तारप्रती बैधानिकताको प्रश्न उठाएका छन । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘यो कहाँको विधि र पम्परा हो’ भनेर प्रश्न गरेका छन् । ‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको…