नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजनको घोषणा नजिक पुगेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा दुई पार्टी बन्ने अवस्था छ । अझैपनि पार्टी औपचारिक रुपमा एक हुँदा कित्ताकाट शुरु भएको छ । तटस्थ बसेका नेताहरुलाई पनि उनीहरु निकटस्थले कित्ता काट गर्न दबाब…