संसद विघटन गर्ने मन्त्रिपरिषदको कदम आपत्तिजनक : नेपाली कांग्रेस

नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रती कडा आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले उक्त निर्णयको आफूहरुले राजनीतिक सबै रूपले प्रतिवाद गर्ने स्पष्ट पारे । कांग्रेसका अन्य नेताहरुले पनि सामाजिक सञ्जाल ट्विट्टर मार्फत मन्त्रिपरिषद्को निर्णयलाई लिएर कडा आपत्ती प्रकट गरेका छन