माओवादीले आफ्नो उदगम थलो मानेको काभ्रेको चौरी देउराली ५ चौरी मा नेकपा परित्याग गरि सयौं युवाहरु कांग्रेस प्रवेश गरेका छन । आज भक्तपुरको गठ्ठाघर संगम पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा जिल्ला सभापति मधु आचार्य ,उपसभापति अच्युत पौडेल ,महासमिति सदस्य गणेश लामा,१ नं क्षेत्रका क्षेत्रीय उपसभापति बिनोद गौतम युवा नेता बिक्रम राज गौतम,ज्योतिस प्रसाद भुर्तेल,सहिद…