ओली सरकार भ्रष्टाचारमा लिप्त : महामन्त्री डा .कोइराला

नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपाको कम्युनिष्टको सरकार भ्रष्टचारमा लिप्त भएको बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई आज विराटनगरमा सम्बोधन गर्दै कोइरालाले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए। ‘कोरोना माहामारीका बेला औषधि खरिददेखि वाइडबडी काण्ड,निर्मला हत्याकाण्ड जस्ता काण्डमा दिनप्रतिदिन सरकार अनेकौँ काण्डमा फस्दै छ’महामन्त्री कोइरालाले भने,‘ काण्डै काण्डको जगमा…