तत्कालिन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् । कोइरालाको निवासमा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश…