नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एसोसिएसन (डीएल्ए) को संयोजनमा प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । प्राजातान्त्रिक कानून व्यवसायीहरुलाई समाजवाद, सामाजिक न्याय र नेपाली कांग्रेसको रणनीति, नेपाली कांग्रेसले तय गरेका नीति, डीएलए र नेपाली कांग्रेसको सम्बन्ध, नेपाली कांग्रेसको विधान तथा वर्तमान सरकारका गम्भीर त्रुटीहरुका विषयमा प्रशिक्षण गरिएको थियो ।] प्रशिक्षण कार्यक्रमको उद्घाटन…