नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले कालोसूचीमा परेको कोहि देख्नैनहुने महत्त्वपूर्ण पदमा नियुक्ति गरिहाल्ने भन्दै सरकार र प्रधानमन्त्री केपी ओलिप्रती ब्यङय गरेका छन । सरकारले किही दिन अघी मात्रै लगानी बोर्डमा गरेको नियुक्तीप्रती लक्षित गर्दै नेता पौडेलले सरकार आफ्ना आसेपासेहरुलाई सम्बृद्द बनाउन लागिपरेको आरोप समेत लगाएका छन । सामाजिक सञ्जाल ट्विटर मार्फत…