नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको तर्फबाट कञ्चनपुरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच शुक्रवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । पिपिई सेट ५६ थान, सर्जीकल मास्क दुई सय थान, एन–९५ २० थान र सेनिटाइजर १० लिटर सहयोग स्वरुप वितरण गरिएको नेविसंघका पुर्व केन्द्रीय सदस्य…