कांग्रेसको पदाधिकारी बैठक बस्दै : तोकिएकै मितिमा १४ औँ महाधिबेशन गर्नेगरी छलफल हुने

१४ असार आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक(आज) आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ । कोरोना संक्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले कार्यतालिकाबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको कांग्रेसले जनाएको छ । पदाधिकारी बैठकमा…